मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |

तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले जिम्मेवारी लिनु पर्

देश प्रदेश डेस्क 5228+ समाचार ( )
२३ चैत्र २०८१, शनिबार

झापा  पूर्वमन्त्री एवं प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नी खरेलले तीनकुने घटनाको सरकारी संयन्त्रहरुले निष्पक्ष छानबिन गर्ने बताए ।

बिर्तामोडस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयको सभाहलमा प्रेस चौतारी झापाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्ताे बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले न्यायिक छानबिन समिति गठनको माग गरिरहेको सम्बन्धमा भने नहुने बताए ।

नेता खरेलले तीनकुने घटना अत्यन्तै हिंस्रक र अराजक भएकोले सरकारले यसलाई गम्भीरतापूर्वक लिएको भन्दै सरकारको तयारी राम्रो हुँदाहुदै पनि आन्दोलनकारीहरु अनियन्त्रित भई प्रहरीको ब्यारिकेट तोडेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि मात्र प्रहरीले बल प्रयोग गरेको दाबी गरे ।

राजतन्त्रको आन्दोलनका क्रममा भएको तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले जिम्मेवारी लिनु पर्ने भन्दै उनले उक्त घटनाप्रति अहिलेसम्म कुनै पनि प्रकारको बिज्ञप्ति सार्वजनिक नहुनु, दुःख ब्यक्त नगर्नु बिडम्बना भएको प्रतिक्रिया दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको भन्दै अनावश्यक टिप्पणी गर्न नहुने खरेलको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार