मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापा कमल ३ स्थित कृष्टिना होटलमा ब्राउनसुगर काराेबार

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

झापा झापा कमल गाउँपालिकाबाट प्रहरीले ब्राउनसुगरसहित दुईजना लागूऔषधका कारोबारीलाई पक्राउ गरेको छ । होटलमा ब्राउनसुगर बिक्री गर्नेसोही ठाउँ बस्ने हाेटल सन्चालक ३५ वर्षीय सरोज थापा र शिवसताक्षी ६ बस्ने ३० वर्षीय बिष्णु खड्का पक्राउ परेकाे  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।

  उनीहरुकाे साथबाट ३८ ग्राम ब्राउनसुगर फेला परेको छ । हिजो साँझ ७.३० बजेको समयमा कमल ३ स्थित कृष्टिना होटलमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले छापा मारेको थियो । शंका लागेर   खड्काको शरीर चेकजाँच गर्दा सरोज थापाको शरीरबाट प्लाष्टिकको पोकाभित्र ३८ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार