मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

कुकुरलाई हत्या गरेकाे भिडियाे पाेष्ट गर्ने तीन युवा पक्राउ

देश प्रदेश डेस्क 5424+ समाचार ( )
३ आषाढ २०८१, सोमबार

झापा  इलाममा कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीन युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा इलाम देउमाई नगरपालिका ९ जितपुर बस्ने २१ वर्षीय दिक्षान्त मोरोहाङ लिम्बू, सोही स्थान बस्ने १७ वर्षीय संगम लिम्बू र १७ वर्षकै अशोक लिम्बू रहेकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ  । उनीहरुलाई आज पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ । गत जेठ ३२ गते सामाजिक संजाल “भुत प्रेत” नामक पेजमा एउटा कुकुरलाई लाठीले बारम्बार प्रहार गरी क्रुरतापूर्वक निर्मम तरिकाले हत्या गरी खाल्डो खनी पुरेको भिडियो अपलोड गरेर भाइरल बनाइएको थियो ।

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अपलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने बिषयमा अनुसन्धान तथा खोजी कार्य गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ  । यसरी कुकुरलाई हत्या गर्नेबिरुद्ध पशु कल्याण संघ नेपालले “पशुपंछी सम्बन्धी कसुर” अन्तर्गत आजै जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दरखास्तसमेत दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै