मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ

देश प्रदेश डेस्क 5481+ समाचार ( )
९ आषाढ २०८३, मङ्गलबार
                                                                                                            साङ्केतिक तस्विर
झापा सामान्य विवादका क्रममा भएको झै-झगडामा चक्कु प्रहारबाट युवकको मृत्यु भएपछि  दमकका एकसहित ३ जना हत्या आराेपमा पक्राउ परेका छन् ।

चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा, दमक नगरपालिका घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा गुल्मी, तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको

भक्तपुरको भक्तपुर नगरकोटमा सामान्य विवादका क्रममा हिजो राति १० बजे चक्कु प्रहारबाट युवकको मृत्यु भएको थियाे

महोत्तरी, मिथिला नगरपालिका घर भई नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइलीलाई चक्कु प्रहार भएको हो गम्भीर घाइते रसाइलीको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा चिकित्सकले आज बिहान ६:१५ बजे मृत घोषणा गरेका थिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार