मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

भारत पाकिस्तान तनावपछि भारतका ८ राज्यका २९ विमानस्थलहरू बन्द

देश प्रदेश डेस्क 5469+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

 भारत पाकिस्तान तनावपछि भारतका ८ राज्यका २९ विमानस्थलहरू मे १० सम्म बन्द गरिएका छन् ।

जम्मू कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेशका विमानस्थलहरू बन्द गरिएका हुन् ।

पाकिस्तानले भारतमाथि ड्रोन आक्रमण गरेपछि नागरिक उड्डयन विभागले नयाँ एडभाइजरी जारी गरेको छ ।

श्रीनगर विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ। जम्मू कश्मीर, पञ्जाब, हरियाणा, राजस्थान र गुजरातका सीमावर्ती जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै