मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

पिकअपको ठक्करबाट भद्रपुरमा मोटरसाइकल चालकको मृत्यु

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

                                                                                                              साङ्केतिक तस्वीर

झापा   पिकअपको ठक्करबाट भद्रपुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मङ्गलबार साँझ ७ः३० बजे भद्रपुर नगरपालिका वडा नं.२ स्थित बनियानी– भद्रपुर सडकखण्डमा हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नं. को मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे.१च ५४४७ नं को पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर १ बस्ने ३५ वर्षीय दिलिप राजवंशी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  मृतकको शवलाई कानुनी प्रकृया पुरा गरि पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको , दुबै सवारी साधन र पिकअप चालक भद्रपुर ३ बस्ने ४४ वर्षीय पंकज सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको  जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार