मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

युक्रेनले अमेरिकासँग माग्यो टमाहक मिसाइल

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२ कार्तिक २०८२, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जालेन्स्कीले शुक्रबार द्विपक्षीय बैठकअघि संयुक्त रूपमा पत्रकारहरूसँग कुरा गर्दै युक्रेन–रूस युद्ध र अमेरिकी सहयोगबारे चर्चा गरेका छन्।

राष्ट्रपति जालेन्स्कीले अमेरिकासँग लामो दूरीका टमाहक मिसाइल हामीलाई युद्धमा प्रभावकारी बचावका लागि यी मिसाइलहरू आवश्यक छन्।’ उनले बदलामा युक्रेनले अमेरिकी पक्षलाई ड्रोन उत्पादनमा सहयोग गर्न सक्ने प्रस्ताव पनि राखे।

ट्रम्पले भने, ‘टमाहक मिसाइलको विषयमा हामी छलफल गर्नेछौं, तर यस्तो निर्णयले युद्धको स्थिति थप जटिल बनाउन सक्छ। अमेरिकाले पनि आफ्नै सुरक्षा आवश्यकताका लागि यी मिसाइलहरू चाहिन्छ।’
यस्तै राष्ट्रपति ट्रम्पले बुडापेस्ट, हंगेरीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने आगामी शिखर बैठकबारे जानकारी दिँदै पुटिन र जालेन्स्कीबीच प्रत्यक्ष भेट सम्भावना कम रहेको बताए।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार