मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

अवैधरुपमा काठ ल्याउँदै गरेको ट्रयाक्टरसहित दुईजनालाई पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

झापा / अवैधरुपमा काठ ल्याउँदै गरेको ट्रयाक्टरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेकाे छ ।

गएराति अन्दाजी १०ः५० बजे झापाको कन्काई नगरपालिका –३ सुरुङ्गा पुलमा सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेश शनिश्चरेबाट खटिएको गस्ती टोलीले मे १ त ४९४७ नम्बरको ट्रयाक्टरलाई चेकजाँच गर्ने क्रममा इलामबाट झापातर्फ ल्याउँदै गरेको विलविजक पुरा नभएको अन्दाजी २ लाख ५० हजार बराबरको १८० क्यु.फिट चिलाउने जातको गोलिया काठ बरामद गरेको हाे ।

काठसंगै सशस्त्र प्रहरीले ट्रयाक्टर चालक इलाम माई नगरपालिका – ७ बस्ने २२ वर्षीय प्रविन खड्का र सहचालक इलाम माई नगरपालिका– ८ बस्ने १७ वर्षीय दिवस खड्कालाई नियन्त्रणमा लिएको छ ।

काठ र अन्दाजी ७ लाख बराबरको ट्रयाक्टर गरी जम्मा मूल्य ९ लाख ५० हजार बराबरको गोलिया काठ, ट्रयाक्टर र दुवैजनालाई आवश्यक कार्बाहीको लागि आज बिहान कन्काई सब डिभिजन वन कार्यालय सुरुङगामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा. झापाका सूचना अधिकारी डीएसपी सुमन पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार