मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

रुखबाट लडेर घाइते भएकालाई उपचार गराउन लैजादाँ बाटोमै मृत्यु

देश प्रदेश डेस्क 5481+ समाचार ( )
३० आषाढ २०८२, सोमबार

झापा / सिन्धुलीको फिक्कल गाउँपालिका-३ चनौटे बस्ने ४१ वर्षीय इन्द्र आले मगरको रूखबाट लडेर मृत्यु भएको छ ।

चनौटेको तीनअङ्के डाँडा सामुदायिक बनमा खस्रोको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए ।उनलाई उपचारका लागि लैजाने क्रममा बाटाेमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

स्थानीय चनौटे अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि उनलाई चरिकोटमा रहेको पशुपती चौलागाईं स्मृति अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

आइतबार साँझ करिब साढे ६ बजेदेखि सडकमा आएको लेदोले बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा र ९ र ११ को सिमाना कालढुङ्गा क्षेत्र अवरुद्ध भएपछि उनलाई खुर्कोटबाट मन्थली-चरिकोटको बाटो हुँदै काठमाडौं लैजान लागिएको थियो ।

बीपी राजमार्ग सोमबार बिहानदेखि मात्रै सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार