झापा / गोरखाको १२ किलोमा बस दुर्घटना भएको छ।
बस सडकबाट केही तल खसेको हो।
केही मानिसहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
गोरखाबाट यात्रु लिएर नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको हो।
१० आषाढ २०८२, मङ्गलबार
२३ श्रावण २०८३, शनिबार
१७ मंगशिर २०८१, सोमबार
१७ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८१, बिहीबार
२४ फाल्गुन २०८१, शनिबार
७ मंगशिर २०८०, बिहीबार
७ भाद्र २०८१, शुक्रबार