मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

दाङमा तेल मिलमा आगलागी हुँदा करोडौंको क्षति

देश प्रदेश डेस्क 5339+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा दाङको तुलसीपुरमा रहेको गणपति तेल मिलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

शनिबार बिहान करिब १ बजेको समयमा तेल मिलमा आगो लागेको थियो । आगलागीबाट २ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिए पनि एकिन हुन सकेको छैन ।

आगलागीको जानकारी पाए लगत्तै स्थानीय र आसपासका पानी टयाङ्करले आगो नियन्त्रणको प्रयास गरेका थिए । दमकल ढिलो गरी आउँदा आगो नियन्त्रणमा केही समस्या देखिएको थियो । स्थानीय पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा झन्डै करिब ३ घण्टपछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

तेल मिलको रुपमा यस क्षेत्रमा सबैभन्दा पहिला स्थापना भएको मिल गणपति मिल हो । आगलागीको कारण भने अझै खुल्न सकेको छैन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै