झापा । झापाको शिवसताक्षी नगरपालिकामा सेवाग्राहीले कार्यालय प्रमुख र नगरपालिकाको छाप किर्ते गरेको घर नक्साको प्रमाणपत्र पाएका छन् ।
यो प्रमाणपत्र नगरको घर नक्सा शाखाले जारी गर्छ ।आर्थिक वर्ष ०७२–०७३
देखि नै घर नक्साका प्रमाणपत्रमा ‘इरर’ आएको नगरपालिकाको सूचना शाखाले
जनाएको छ । नगरपालिकाको शाखामा भएको प्रमाणपत्र र जारी भएका प्रमाणपत्र पनि
फरक परेका छन् । ती प्रमाणपत्रमा प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा, घर
नक्सा शाखा, पालिकाको सरकारी छाप, दर्ता नम्बर र चलानी नम्बर पनि किर्ते
भएको सूचना शाखाले जनाएको छ । घर नक्सा जारी भएका प्रमाणको एउटा चलानी
पुस्तिका नै गायव छ ।
शिवसताक्षी नगरपालिकाका सूचना अधिकारी प्रकाश चौधरीका अनु्सार कम्तिमा
१५० वटा सेवाग्राहीका फायल ‘इरर’ आएको छ । यो घटनाको छानविन गर्न
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनको
संयोजकत्वमा तीन सदस्यीय छानविन समिति पनि गठन भएको उनले बताए ।
कतिपय सेवाग्राहीले घर नक्साका लागि बुझाउनु पर्ने राजश्व पनि
कर्मचारीको हातमा बुझाएको पाईएको छ । राजश्वका लागि कर्मचारीको हातमा आएको
रकम कन्सल्टेन्सीमार्फत नगरमा दाखिला नभएको नगरपालिकाले जनाएको छ । चौधरीले
भने, ‘राजश्व जो कोहीबाट आएपनि नगरको आर्थिक प्रशासन शाखाबाट जम्मा
हुनुपर्छ ।’
सेवाग्राही सोझै नगरपालिकामा राजश्व बुझाउन आइदिनुभएको भए यो समस्या
नआउने तत्कालिन घर नक्सा शाखाका प्रमुख ईन्जिनियर कृष्ण राईले बताए । उनले
भने,‘सेवाग्राहीले कन्सल्टेन्सी, नगरका कर्मचारी वा कुनै अमुक व्यक्तिको
हातमा राजश्वमा लाग्ने रकम नदिएर सोझै पालिकाको राजश्व शाखामा आईदिनु भएको
भए यस्तो गम्भीर त्रुटी हुने थिएन ।
समाचार स्रोतका अनुसार कन्सल्टेन्सीका प्राविधिक सागर ल्वागुन शाखामा
गएर आफै दर्ता, चलानी, कार्यालयको छाप प्रमाणपत्रमा लगाउने गरेकाले पनि यो
समस्या आएको हो । उनी कन्सल्टेन्सीका प्राविधिक हुन् । यतिवेला उनी बैदेशिक
रोजगारमा छन् ।
कतिपय प्रमाणपत्र नगरपालिकाले जारी गरेको छ तर, त्यस्को
तथ्यांक शाखामा छैन । घर नक्सा शाखाका प्रमुख ईन्जिनियर उत्तम बरालले
भने,‘घर नक्सा पास भएको छ । तर, शाखामा रेकर्ड छैन ।’ रेकर्ड भएका फायलको
सेवाग्राहीले राजश्व बुझाउन बाँकी देखिएको बरालले बताए । ‘उहाँहरुले
कन्सल्टेन्सीलाई राजश्व बुझाएको बताए तर, नगरपालिकाले यो विषय
जान्दैन । कतिपयलाई नगरपालिकाले दुःख दिएको जस्तो लागेको होला तर, यो
मामलामा नगरपालिका, जनप्रतिनिधि र कर्मचारीले एक मिनेट पनि दुख दिएको छैन ।
कागजी प्रमाण पुगेका र राजश्व बुझाएका फायल भए राति घरबाट आएर भएपनि
सेवाग्राहीको काम गरिदिने गरेका छौं ’ ईन्जिनियर बरालले बताए ।
सेवाग्राहीका अधिकांश फायल अद्यावधि हुनुपूर्व नगरमा सूचीकृत भएको आवास
इन्जिनियरिङ कन्सल्टेन्सी र विशाल इन्जिनियरिङ कन्सल्टेन्सीले नक्सांकन
गरेका हुन् । विशाल कन्सल्टेन्सीका प्रोप्राईटर विशाल थेवेका अनुसार ०७६
पछि नगरपालिकामा कन्सल्टेन्सी अद्यावधि नै छैन । त्यस अवधिसम्म भएका फायलमा
कन्सल्टेन्सीका तर्फबाट कुनै पनि फायल ‘इरर’ नआएको उनले बताए । उनले भने,‘
घर नक्साको नियमानुसार फि कन्सल्टेन्सीले सेवाग्राहीबाट लिन्छ । नगरमा
बुझाउने राजश्वका बारेमा कन्सल्टेन्सी अनविज्ञ छ ।’
शाखाबाट यतिसम्म किर्ते गरिएको छ कि शिवसताक्षीबाट अर्जुनधारा सरुवा भएर
गएकी हाल सेवा निवृत्त उपसचिव गीताकुमारी राईको हस्ताक्षर समेत किर्ते
गरिएको छ । उनको हस्ताक्षर शिवसताक्षी नगरमै कार्यरत रहँदा किर्ते गरिएको
हो । सेवा निवृत्त भएपछि पनि किर्ते हस्ताक्षरका फायल शाखामा आईरहेको छ ।
नगरको
घर नक्सा प्रकरणबाट नगरको कम्तिमा ६० लाख रुपैयाँ जम्मा हुनुपर्ने राजश्व
दाखिला नभएको नगर उपप्रमुख नरमाया कार्कीले बताईन् । उनले भनिन,‘ ठ्याक्कै
यति नै भन्ने चाहिँ किटान भइसकेको छैन । कम्तिमा ६० लाख रुपैयाँ चाहिँ फायल
हेर्दा राजश्व जम्मा हुने देखिन्छ ।’
सामाजिक संजाल फेसबुकमा नगरप्रमुख मेगाहाङ थोप्राले धेरैजस्तो ०७५, ०७६,
०७७ र केही ०७८ सालदेखिका फायलमा समस्या आएको बताएका छन् । उनले वडा
अध्यक्ष सन्तकुमार फेउदिनको संयोजकत्वमा गठित छानविन समितिले प्रतिवेदन
बुझाएलगत्तै जो कोहीलाई कार्वाहीको दायरामा ल्याइने बताए ।
यता समितिले भने प्रतिवेदनको अन्तिम रुप दिने काम भईरहेको जनाएको छ ।
समितिका संयोजक सन्त फेउदिनले भने,‘फाइनल भएको छ । समितिको बैठक बसेर
प्रतिवेदनलाई अन्तिम रुप दिने र नगर कार्यपालिका बैठकमा पेस गर्ने योजना
समितिले बनाएको छ ।’ घर नक्सा प्रकरणमा जो कोही जोडिएपनि दोषीलाई कारबाही
गरिने फेउदिनले बताए । विनाेद सापकाेटाबाट
Hello, It is with sad regret that after 12 years, LeadsMax.biz is shutting down. We have made all our databases available on our website. 25 Million companies 527 Million People LeadsMax.biz
Hi I see your site is only listed in 9 out of 2398 directories This will severely impact your page rank, the higher amount of directories your company is listed in, globally or locally, the greater your back links you have and the better you rank in Bing, Yahoo, Google. Never has it been simpler to promote your domain deshpradeshnews.com Just a few inputs and our software willl do the rest. No more fretting about CAPTCHAs, email verification or manual link building. We have automed all that we could have to make submitting your website a breeze. See your domain on the first page. We will list your website to numerous directories and give you a detailed report on the status of each submission. Although we have automated the submission process to a large extent, some of the submissions may require manual action which could cause a slight delay. Making your life simpler https://CompanyRegistar.org
Want Free business data? Usage: https://leadsbox.biz (Lawyers in New york for example) 71 Million business records in 202 countries Updated Daily Company Name countryCode countryName state county city street postalCode building lat lng Category Secondary Category Personal contacts Phones Fax Emails Reviews opening hours and more LeadsBox.biz
Hello deshpradeshnews.com We noticed your website deshpradeshnews.com doesn't have a Mobile App for iOS and Android. We are building Android and iOS Apps for $99 each a combo deal of $149 for both You can get a free preview on PCXLeads or email us back and we will send you a mockup for your apps. This promo is valid till end of June 2024. Regards, PCXLeads
Hi, This is crazy, we are building mobile Apps for $50. Get your iOS and Android App! Why are we doing this? Well, we are building a lot for cheap. Visit us PCXLeads.com
Hi, Want thousands of clients? We have compiled a list of all consumers and business's across 149 countries for you. We have a special that is running today and valid till the end of the day. Come check us out: https://deshpradeshnews.leadsmax.biz/ Consumer Records: 294,582,351 Business Records: 25,215,278 Selling at $99 today only.
Hi, My name is Rahul. I am a Data Entry Virtual Assistant. I will follow your step-by-step process and get things done for you at just $10 per hour. I can do Online Data Entry, Medical Bill Data Entry, Copy Paste Work, Document Data Entry, Physical to Digital Document Conversion, WooCommerce/Magento/Shopify Product Data Entry, Amazon/Ebay/Etsy/Walmart/Target Product Data Entry, Facebook Shop/Google Merchant Store Product Data Entry, Application Forms Data Entry, Software Data Entry, Invoice/Billing Data Entry Processing, Insurance Claim Processing, Order Entry, Purchase Entry, Captcha Filling, 1 by 1 Manual Entry, Step-by-Step Process Entry, E-Commerce Product Data Entry, Market Research Forms Processing, Credit Cards Form Processing, Survey Forms Processing, Mortgage Forms Processing, Data Collection, Sales Leads, List Collection using your Strategy and Criteria, List Creation, Typing Work, Data capturing from websites, Wordpress/Shopify Data Entry, Web scrapping and putting data into excel sheet, Proper formatting of excel entries, Resolve different formats of excel entries into 1 format, Process repetition, Google spreadsheet, Property data research, Linkedin Data Collection, Business Card Data Entry, Finding leads online. If you have any requirements, please send me an email on Hireonline4455@outlook.com
Hello, I'm Abi, an English SEO copywriter and content writer. I excel in crafting blogs, articles, e-commerce product descriptions, SEO content, website content, business service descriptions, newsletter content, brochures, proofreading, social media captions, LinkedIn content, and SOPs. My rate is USD 40 for every 1000 words of content. If you don't have time to plan out your content, we can help you with that. Feel free to email me at Contentwriting011994@outlook.com with any current requirements. Thanks, Abi
* Transform Your Connections & Desire Today * * https://bit.ly/4bGgKFH * * Enhance your allure * Spark unforgettable connections * https://bit.ly/4bGgKFH * * Discover the essence of attraction and confidence * Unique blend for vibrant, passionate moments * Ignite your charm * https://bit.ly/4bGgKFH * * Let chemistry work its magic * Feel the difference, embrace desire
Hi deshpradeshnews.com, It's very important that I share this brand new development with you. We have been testing a revolutionary new system. Use The Little Known Loophole/Trick To Making Fast Affiliate Sales In Less Than 24 Hours. Click Here To Grab Your Account Now: https://www.busitoday.co/speedwealth It has been getting INSANE results for newbies. It has been getting INSANE results for the pros. And now, I need your help to expand my user base, will you help me grow this? Click Here To Begin Earning Commissions: https://www.busitoday.co/speedwealth And again, please DO NOT share this email with anyone. This is for you exclusively. Will I See You Inside? Gregory Bush UNSUBSCRIBE: https://www.busitoday.co/unsubscribe Address: 9161 Gillsville Rd, Maysville, GA 30558