मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

इन्डोनेसियामा बाढी र पहिरोकाे कारण १६४ पुग्योः मृतक अझै बढ्ने

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१४ मंगशिर २०८२, शनिबार

झापा / भिषण वर्षापछि आएकाे बाढी पहिराेकाे कारण इन्डाेसियमा मृत्यु हुनेकाे सङ्ख्या १६४ पुगेकाे छ भने मृतककाे अझै बढ्ने सक्ने उद्दारमा खटिएकाहरुले बताएका छन् ।

इन्डोनेसियाको सुमात्रा टापुमा मङ्गलबार ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेकाे छ भने बाढी र पहिरोमा परी बेपत्ता  ७९ जना मानिसहरूको खोजी जारी रहेकाे छ ।

बाढीले सडकमा क्षति पुगेको उल्लेख गर्दै आवाश्यक उपकरणको अभावका कारण उद्धारकर्मीहरूले कठिनाइको सामना गरिरहेका इन्डोनेसियाका अधिकारीहरूले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बिएनपिबी) ले सुरुमा १७४ जनाको मृत्यु भएको रिपोर्ट गरेकोमा हाल मृतकको सङ्ख्या १६४ मा संशोधन गरेको छ । एजेन्सीका प्रमुख सुहारियान्तोले पत्रकार सम्मेलनमा उत्तरी सुमात्रा प्रान्तमा मृतकको सङ्ख्या ११६ पुगेको र उद्धारकर्ताहरूले टापुको पश्चिममा २३ जनाको शव बरामद गरेको जानकारी दिए।

उनले उद्धार टोलीहरूले उत्तरी सुमात्राका १२ सहर र जिल्लाहरूमा प्रभावित क्षेत्रहरूमा पुग्न कठिनाइको सामना गरिरहेको पुष्टि गर्दै बाढीले १७ हजार भन्दा बढी घरहरू डुबानमा पर्दा लगभग २३ हजार मानिसहरु विस्थापित भएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार