मुख्य समाचार
न्युरोसर्जन डा. चाङको निधन | भद्रपुरमा सिटी सफारीको ठक्करबाट पराजुलीको मृत्यु | फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु | झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल |

२० जिल्लाका सीडीओको सरुवा

देश प्रदेश डेस्क 5427+ समाचार ( )
४ आषाढ २०८२, बुधवार

झापा    गृह मन्त्रालयले इलामसहित २० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट इलामसहित २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो

सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीमा १५ सहसचिव उपसचिव छन्

इलामकी सीडीओ कल्पना श्रेष्ठलाई गृहमन्त्रालय अन्तर्गत अतिरिक्त समूह (जगेडा)मा तानिएको भने उनको ठाउँमा गृहमन्त्रालयबाट सुनिता नेपाललाई पठाइएको

गृहले गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेललाई सरुवा गरिएको त्यस्तै सिन्धुलीमा दिनेश सागर भुसाल डोटीमा बुद्धबहादुर गुरुङलाई पठाइएको

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार