मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

नाबालिग करणी आरोपमा मधेश प्रदेशका पूर्व प्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी

देश प्रदेश डेस्क 5475+ समाचार ( )
३ वैशाख २०८२, बुधवार
झापा जबरजस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अहिराजविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रवक्ता एसपी अपिलराज बोहोराले उहाँमाथि एउटा जाहेरी परेको  बताए ।
जाहेरीमा अहिराजले मधेश मूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ ।
अहिराज २०७७ फागुन ७ गतेदेखि २०७८ श्रावण ३२ गतेसम्म मधेश प्रदेशका प्रमुख बनेका थिए । उनी अधिवक्ता, मधेशवाणी पत्रिकाका सम्पादक र मधेश मिडिया हाउसका सञ्चालक हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार