मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

भद्रपुरमा म्याजिक भेन दुर्घटना, ७ जना घाइते

देश प्रदेश डेस्क 5486+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

झापा आज साँझ झापा भद्रपुर– ४ को रमिला चोकमा म्याजिक भेन दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

साँझ ६.१० बजे भद्रपुर–४ रमिला चोकमा भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ज ३६५७ नम्बरको म्याजिक आफै अनियन्त्रित भई दुर्घटना भएको हो । म्याजिक नालामा कोल्टे परेको र अहिले घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा कचनकवल –६ बस्ने बर्ष ३७ की कुन्ती दाहाल(घाँटीमा भित्री चोट अबस्था सामान्य ), भद्रपुर नगरपलिका –२ बस्ने बर्ष ३६ की बेबी मगर (करङ र घाँटीमा भित्री चोट अवस्था सामान्य ) सोही ठाउँ बस्ने बर्ष ३४ की भिमा गुरुङ (चोट नदेखिएको अवस्था सामान्य ), बर्ष १८ की सुनो लिम्बू (ढाँडमा भित्री चोट अवस्था सामान्य ) बर्ष २९ की समीक्षा तामाङ (दाहिने गाला र दाहिने हातमा सामान्य चोट ) वडा नं ३ बस्ने बर्ष ३० की एलिजा गुरुङ (टाउकोमा भित्री चोट अवस्था सामान्य ) वडा नं १ बस्ने बर्ष ४७ का गाडीधनी भिमकुमार लिम्बू (घाँटीमा भित्री चोट अवस्था सामान्य ) रहेका छन् ।

घाइतेहरुको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । म्याजिक चालक भद्रपुर १ हिमाली बस्ने बर्ष ५१का दिलिप सारु मगरको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै