मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

करेन्ट लागेर इलाममा एकजनाको मृत्यु

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा   करेन्ट लागेर इलाममा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत किसनगञ्ज सरिभिट्टा बस्ने नुर अहमदका छोरा २२ वर्षीय अफ्सर आलम रहेकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार शनिबार साँझ ७.३० बजे इलाम माई नगरपालिका –२ माझबारी . बस्ने खेमराज लिम्बूको निर्माणाधीन घरमा टायल्सको काम गर्ने क्रममा  आलमलाई अचानक करेन्ट लागेको थियो । घाइते भई अचेत अवस्थामा उनलाई स्थानीय माई नगर अस्पतालमा लगिएको थियो । उपचारका क्रममा राति ८ः२८ बजे उनको मृत्यु भएको जिल्लाका डीएसपी मानबहादुर राईले जानकारी दिए ।

मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको छ । मृतकको आफन्तलाई जानकारी गराइएको र साइटको ठेकेदार इलाम माई २ बस्ने ४४ वर्षीय सुकबहादुर राई प्रहरीको सम्पर्कमा रहेको राईले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार