मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

मेची रंगशालामा गोल्डकप र वडाको अगुवाईमा बृक्षारोपण

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

झापा भद्रपुर झापा गोल्डकप र भद्रपुर वडा नम्बर ८ को संयुक्त आयोजनामा  भद्रपुरमा रहेको मेची रंगशाला परिसरमा बृक्षारोपण गरिएको छ । वडा नम्बर ८ मा पर्ने रंगशालामा आज एक कार्यक्रमका बीच विभिन्न प्रजातिका बिरुवा रोपिएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए ।

बृक्षारोपण कार्यक्रममा झापाका प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रहरी उपरीक्षक कविन्द्र राई, डिएसपी कृष्णकुमार चन्द, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायत गोल्डकपका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

पछिल्लो समय वडा अध्यक्ष मनोज सुब्बाले आफ्नो वडामा बृक्षारोपणलाई तीव्रता दिँदै हरित वडा बनाउने लक्ष्य लिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार