मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

सुनकोसी नदी किनारबाट २५ टन प्लास्टिकजन्य फोहोर सङ्कलन

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

झापा सिन्धुलीको गोलञ्जोर गाउँपालिकास्थित खुर्कोट–१७ मा कोशी नदीको किनारबाट करिब २५ टन प्लास्टिकजन्य फोहाेरमैला सङ्कलन गरिएको छ । क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकाको सहकार्यमा सो फोहर सङ्कलन गरेको हो ।

क्रिएशनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले करिब २५ टन बराबरको प्लास्टिकजन्य फोहोरमैला सङ्कलन गरी सुनकोसी नदीलाई फोहर हुनबाट रोकेको बताए । विगत लामो समयदेखि फोहोर डम्पिङ साइटको रूपमा परिणत भएको सो ठाउँबाट सो परिणामको प्लास्टिकजन्य फोहरमैला सङ्कलन गरी सफा बनाइएको उनले बताए ।क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाइ अभियान परियोजनाले परिचालन गरेको युवा स्वयंसेवक (यूथ कोहर्ट), सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा सरसफाइ गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार