मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

सञ्चारकर्मीसहित चार जना पुरस्कृत

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१५ भाद्र २०८२, आइतबार

झापा स्वर्गीय प्रमोद तामाङ्को १५ औं स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन एवम् राष्ट्रसेवक  बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापाले सञ्चारकर्मीसहित चार जनालाई फरक विधामा पुरस्कार वितरण तथा सम्मान गरेको छ।

  झापाको भद्रपुर नगरपालिका वार्ड नं १० कार्यालयको भवनमा आइतबार आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा उत्कृष्ट राष्ट्रसेवक तर्फ अर्जुनधारा नगरपालिकाका सब इन्जिनियर कमल पौडेल र सुरुङ्गा सब-डिभिजन वन कार्यालयका कार्यालय सहयाेगी  देवका सिलवाल गौतम पुरस्कृत भएका छन् । त्यसैगरी सुशासन पत्रकारिता पुरस्कारतर्फ सञ्चारकर्मी उमाकान्त खनाल पुरस्कृत भएका छन् भने छात्रवृत्तिबाट कृष्ण शर्मा तथा खिना शर्माकी सुपुत्री ताकिता शर्मा पुरस्कृत भएकी छन् ।
   
सङ्गठनका अध्यक्ष हिरण्य न्यौपानेकाे सभापतित्व तथा  संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपानेकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी, झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, पुरस्कृतको तर्फबाट पत्रकार खनाल र कर्मचारीकाे तर्फबाट  गाैतमले  शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले कर्मचारीले राम्रोसँग काम गरिदिए हामीलाई सेवाग्राहीले धारे हात लाउनेमा भोलि अर्को हात जोडेर नमस्कार पाइने बताइन्।

कोषाध्यक्ष मनोज भट्टराईले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको सञ्चालन संगठनका सचिव पूर्णचन्द्र मैनाली (उदय) दयले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार