मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

रासायनिक मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

झापा । सरकारले आगामी वर्ष ०८१/८२ का लागि रासायनिक मलको अनुदान रकम घटाएको छ । मलका लागि २७ अर्ब  ९५ करोड रकम विनियोजन गरेको छ । 

आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट मार्फत कृषकलाई समयमा नै मल आपूर्ति गर्नका लागि २७ अर्ब  ९५ करोड रुपैयाँ विनियोजन गरेका हुन् । चालु आर्थिक वर्षमा किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार