मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

अर्जुनधारामा कांग्रेस र एमालेका कार्यकर्ताद्वारा तीनजनालाई कुटपिट

देश प्रदेश डेस्क 5476+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

संविधान दिवसको अवसरमा झापाको अर्जुनधारामा शान्तिपूर्ण र्याली निकालेका कांग्रेस र एमालेका कार्यकर्ताहरुले आज तीनजनालाई कुटपिट गरेका हुन् ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाँईलाई कालो झण्डा देखाएको भन्दै स्थानीय संचारकर्मी कौशल भण्डारीलाई कुटपिट गरेका छन् भने बाटो हिड्ने अन्य दुईजना युवामाथि पनि कुटपिट भएको छ । ती युवाले भिडियो खिच्न खोजेको जनाइएको छ ।

कांग्रेस– एमालेले अर्जुनधाराको देवकोटा चौकमा र्यालीपछि कोणसभा गरेका थिए । त्यस कोणसभामा एमालेका जिल्ला अध्यक्ष प्रेम गिरी , कांग्रेसका जिल्ला सचिव हुमागाँईलगायतले संबोधन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार