मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

अनुचित लेनदेनमा फरार बस्नेत झापा प्रहरीकाे नियन्त्रणमा

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

झापा अनुचित लेनदेन सम्बन्धी कृष्ण प्रसाद सिवाकाेटीले दिएकाे जाहेरी पश्चात फरार रहेका एक व्यक्तिलाइ  नियन्त्रणमा लिइएकाे छ । ललितपुर महानगरपालिका ६ भइ हाल बिर्तामाेड ५ मा डेरा गरी बस्ने ३४ बर्षीय मधुकर बस्नेतलाइ नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

जाहेरी पश्चात फरार रहेकाे अवस्थामा इलाका प्रहरी कार्यालय सुनसरी इटहरीसँगकाे समन्वयमा झापाबाट खटिएकाे प्रहरी टाेलीले इटहरी एरियामा लुकीछिपी बसिरहेकाे अवस्थामा नियन्त्रणमा लिएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । पक्राउपछि झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकाे उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै