मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापामा खोलाले बगाएर बालकको मृत्यु

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा खोलाले बगाएर एकजना बालकको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका १ स्थित कृष्णे खाेलाले

आज बिहान अन्दाजी ७ः३० बजे  खोलाको बगरमा कमल वडा नं.१ रतनचौन बस्ने मिङमारेन्जे शेर्पाका छोरा १२ वर्षीय सुसान शेर्पाको शव भेटिएको हो ।

उनी दुई दिनअघि कोही कसैलाई जानकारी नगराई घरबाट आफूखुसी हिडेका थिए । घर फर्की नआएपछि छरछिमेकी, आफन्त र नातागोतामा खोजतलास गरिएको थियो । उनी फेला नपरेपछि उनका बुबाले हिजो प्रहरी चौकी तोपगाछीमा हुलियासहितको निवेदन दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार