मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

चाडपर्वमा झापा प्रहरीद्धारा १२६० जना प्रहरी परिचालन

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

झापा । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी झापा प्रहरीले १२६० जना जनपद र ट्राफिक प्रहरी खटाएकाे छ । गरेको छ ।

चाडपर्वमा हुन सक्ने विभिन्न किसिमका आपराधिक घटनाहरुलाई न्यूनीकरण गरी सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकहरुलाई भयरहित वातावरणमा आपसी सद्भावका साथ चाडपर्व मनाउने अवस्था सिर्जना गर्नका लागि असोज १० गतेदेखि झापा प्रहरीले सो सुरक्षा योजना लागु गरेको हो ।

  असोज १० गतेदेखि कात्तिक २९ गतेसम्म लागु हुने गरी चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गरिएको जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार