मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

रास्वपाको सभापतिमा खरेल

देश प्रदेश डेस्क 5474+ समाचार ( )
७ पौष २०८१, आइतबार

झापा राष्ट्रिय स्वतन्त्र पार्टीको झापा जिल्ला समितिमा उमेश खरेल चुिनएका छन् । 

आज बिर्तामोडमा आयोजित दोस्रो जिल्ला भेलाबाट सभापतिमा  खरेल र उपसभापतिमा प्रकाश पाठक यथावत रहेका छन् भने सचिवमा शम्भु सुस्केरा ढकाल , सहसचिव भीमबहादुर कुँवर सर्वसम्मत चयन भएका छन् । त्यस्तै महिला सदस्यहरुमा सीता विक , लीला खड्का र कमला पोखरेल तथा पुरुष सदस्यहरुमा पुष्पराज ढकाल र नरेन्द्र शिवाकोटी चुनिएका छन् ।

सभापतिले एक महिला र एक पुरुष मनोनयन गर्न पाउने प्रावधान रहेको छ । गठन हुने ११ जना कार्यसमितिमा निर्वाचन क्षेत्र समितिबाट १–१ जना गरी पाँचजना र पालिका सभापति १५ जना गरी जम्मा ३१ जनाको जिल्ला समिति निर्माण हुने उपसभापति पाठकले जानकारी दिए । जिल्ला भेलामा पार्टीका प्रमुख सचेतक सन्तोष परियार , सचेतक निशा डाँगी , सहप्रवक्ता रमेश प्रसाई , केन्द्रीय सदस्य ज्वाला संग्रौलालगायतका नेतृत्वहरुको सहभागिता रहेको थियो ।

२०७९ असार ३० गते भएको प्रथम भेलाले सभापति खरेल र उपसभापति पाठक रहेको दुई सदस्यीय जिल्ला समिति गठन गरेको थियो । सोही समितिले अब पूर्णता पाएको जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार