मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

भद्रपुर ५ मा एक किशाेरी बलात्कृत

देश प्रदेश डेस्क 5474+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

                                                                                                               साङ्केतिक तस्वीर

झापा भद्रपुर ५ मा एक किशाेरी बलात्कृत भएकी छन् । बलात्कार भएकाे घट्ना हिजाे वाहिर आएकाे हाे । उनीभित्र सात महिनाकाे गर्भ रहेकाे बुझिएकाे छ ।घट्नापछि पीडितलाइ प्रादेशिक अस्पताल भद्रपुर पछि हाल  जिल्ला प्रहरी कार्यालय झापामा राखिएकाे छ । उनी १६/१७ वर्षीया भएकाे बुझिएकाे छ ।

पीडकलाइ कानुनी कारबाहीका लागि ठाडाे उजुरी दर्ता हुन लागेकाे बुझिएकाे छ । विस्तृत विवरण आउन बाँकी  ।

प्रतिक्रिया

Santosh gautam ९ जेठ २०८२, बिहीबार

K vako yashto

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार