मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

मेचीनगरमा चट्याङ लागेर एक हल राँगा मर्यो

देश प्रदेश डेस्क 5475+ समाचार ( )
३ आषाढ २०८१, सोमबार

                                                                                                                               साङ्केति तस्वीर

झापा चट्याङले लागेर झापाको मेचीनगरमा एक हल राँगा मरेको छ ।

साेमबार बिहान ४ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधिराखेको दुईवटा राँगा अबिरल बर्षासंगै परेको चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । जसबाट १ लाख ५० हजार बराबरको क्षति भएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । चट्याङले लागेर सोही गोठमा बाँधिराखेको एउटा माउ भैसीको देब्रेपट्टिको करङमा सामान्य चोट लागेको उनले बताए ।

त्यस्तै हिजो राति परेको चट्याङले लागेर बिर्तामोड ९ नरियावारी बस्ने झालो राजवंशीको बिजुलीको मिटरबक्समा क्षति पुगेको छ । राति २ बजेतिर परेको चट्याङले लागेर राजवंशीको विजुलीको मिटरबक्स , टीभी , फ्रिजको वाइरिङ र वाइफाइको राउटरमा क्षति पुगेको र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार