मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

देश भर ४ बजेसम्म ८८ लाख मत खस्याे

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

झापा / आज भएकाे प्रतिनिधिसभा सदस्य पदकाे निर्वाचनमा देश भरबाट ८८ लाख मत खसेकाे छ ।देशभरका १६५ निर्वाचन क्षेत्रमा ८८ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।

देशभरका देशभरका १० हजार ९६७ मतदान स्थलहरुमा छिटपुट बाहेक मतदान भइरहेको छ ।

करिब साढे ३ लाख सुरक्षाकर्मीले सुरक्षा प्रदान गरेका छन् । अहिलेसम्म दोलखा बाहेक सबै ठाउँमा शान्तिपूर्वक मतदान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए । मतदान साँझ ५ बजेसम्म जारी रहन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार