मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

सशस्त्र प्रहरीद्धारा नाै थान आइफोन मोवाइलसहित भारतीय नागरिक पक्राउ

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

झापा सशस्त्र प्रहरीले ९वटा आइफोन मोवाइलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत किसनगंज १ जानकी चौक बस्ने अन्दाजी २८वर्षीय इस्त्राफिल रहेका छन ।
 झापा गाउँपालिका ४ सुकुम्वासी टोलस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पी. पन्थापाडाबाट खटिएको पैदल गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR37Z8101 नम्बरको भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा चालक इस्त्राफिलको साथबाट अन्दाजी मूल्य रु ९ लाख रुपैयाँ पर्ने ९ थान सेकेन्ड हेण्ड आइफोन मोबाइल फेला पारेको हो ।

मोटरसाइकल र बरामद सामानसहित इस्त्राफिललाई भन्सार कार्यालय बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज बिष्टले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार