मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

माछा मार्ने क्रममा करेन्ट लागेर दमकमा एकजनाको मृत्यु

देश प्रदेश डेस्क 5473+ समाचार ( )
७ श्रावण २०८१, सोमबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा  माछा मार्ने क्रममा करेन्ट लागेर झापाको दमकमा एकजनाको मृत्यु भएको छ ।

इलाम सूर्योदय नगरपालिका वडा नं.१३ लक्ष्मीपुर घर भई हाल दमक नगरपालिका वडा नं.–३ धिमाल टोलका तेजबहादुर धिमालको घरमा बस्दै आएका १९ वर्षीय मौसम राईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । साेमबार दिउँसो २ बजेको समयमा घरदेखि अन्दाजी ३० मिटर पश्चिमपट्टि रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर राई घाइते भएका थिए । उनलाई उपचारको लागि दमक आम्दा अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ३ः३० बजे मृत्यु भएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

सम्पूर्ण कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको टोली खटिएको साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी  चन्दले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार