मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

वैदिक सनातन धर्म संरक्षण समिति भद्रपुर नगरले भदौ २१ गते बृह्त्त वक्तृत्वकला गर्ने

देश प्रदेश डेस्क 5351+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

झापा वैदिक सनातन धर्म संरक्षण समिति भद्रपुर नगरले नगरस्तरीय बृह्त्त वक्तृत्वकला  आयोजना गर्ने भएको छ । समितिको शनिबार वसेको विस्तारित वैठकले यहि आउँदो भदौ २१ गते भद्रपुरमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
नगर अध्यक्ष एकराज भट्टराई(नविन)को अध्यक्षतामा वसेको वैठकले कार्यक्रमलाइ सब्य र भव्य रुपमा सम्पन्न गर्नका लागि हेमन्त पौडेलको संयोजकत्वमा कमलनयन निरौला ,मिलन कोईराला ,खेमराज नेपाल,उत्तम नेपाल र अभिनाश पोखरेल सदस्य रहने गरी आर्थिक सङ्कलन उपसमिति चयन गरेको छ ।  
त्यसैगरी कमलनयन निरौला संयोजक रहने गरी नविन भट्टराई,पीताम्बर अधिकारी,उदय खनाल,हेमन्त पौडेल र उत्तम नेपाल सदस्यसहितको कार्यक्रम सम्पन्न उपसमिति चयन गरिएको नगर सचिव उदय खनालले जानकारी दिए । वैठकले तीन सदस्य रहने गरी निर्णायक समितिको नाम चयन गरेपनि टुङ्गो लागिनसकेको जनाएको छ ।

भद्रपुर नगरभित्र २२ वटा संस्थागत ,८ वटा सामुदायिक र एकवटा गुरुकुलसहित ३१ विद्यालयका एक / एक जना विद्यार्थीलाइ सहभागिताका लागि पत्रचार गरिने अध्यक्ष भट्टराईले बताए । शिर्षक र पुरस्कार राशी केही दिनमा सार्वजनिक गरिने उनले जनाए ।
कार्यक्रम सम्पन्नका लागि पालिका, सङ्घ संस्था,उद्योगी,व्यवसायी, समाजसेवी लगायतबाट सहयोग माग्ने समेत वैठकले निर्णय गरेको सहसचिव पीताम्बर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार