मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

भद्रपुरमा व्यक्तिगत घटना दर्ता र नागरिकता सम्बन्धी प्रशिक्षण

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

झापा ।  झापाकाे भद्रपुर नगरपालिकामा व्यक्तिगत घटना दर्ता र नागरिकता सिफारिसको प्रक्रिया सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भद्रपुर नगरपालिकामा शनिबार बिहान आयोजित कार्यक्रममा राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभागका उपसचिव दिलकुमार तामाङले व्यक्तिगत घटना दर्ता प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले नागरिकता सिफारिसको कानुनी प्रक्रियाको बारेमा जानकारी गराएका थिए । नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की, सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार