मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

सच्चाइएकाे समाचार
माेटरसाइक दुर्घटनामा भद्रपुरका दुई जना युवाकाे मृत्यु

देश प्रदेश डेस्क 5475+ समाचार ( )
५ पौष २०८२, शनिबार

झापा / माेटरसाइकल दुर्घटना हुँदा भद्रपुरका दुई जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा भद्रपुर ९ बस्ने २५ वर्षीय भुपाल अधिकारी र ७ बस्ने शिर्षक सुवेदी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

झापाकाे बिर्तामोड नगरपालिका वडा नं. ६ गिरीबन्धु टि स्टेट नजिक पुर्ब पश्चिम राजमार्गमा चारआलीबाट बिर्तामोड तर्फ आउँदै गरेको मे ५ प ६२२२ नं को मोटरसाइकल बेलुका ५ः३० बजे आफै अनियन्त्रित भई दुर्घटना भएको थियाे ।

दुर्घटनामा दुबै जना गम्भीर घाइते भइ तत्काल उपचारको लागी बिर्तामोडकाे बि एण्ड सि अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा ऐ.१८;१५ बजे दुवै जनालाई  मृत घोषणा गरेको थियाे । मृतकलाई तत्काल सोही अस्पतालको लाश घरमा राखिएकाे छ भने मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी ल्याई राखेर थप  अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार