मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

झापा भद्रपुरका प्रहरी जवानको दुर्घटनामा परी मृत्यु

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२९ कार्तिक २०८२, शुक्रबार

झापा जिल्ला भद्रपुर–१० पिपलटोल (गाडाटोल)का स्थायी बासिन्दा तथा सिराहा जिल्लामा प्रहरी जवानका रूपमा कार्यरत २७ वर्षीय सागर हास्दाको मोटरसाइकल दुर्घटनामा निधन भएको छ।

प्राप्त जानकारी अनुसार हिजो साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका हास्दाको उपचारको क्रममा ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार