मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

गोरुको हत्या गरी भोज खाएकोप्रति विश्व हिन्दु परिषद्ले कडा कारबाहीको माग

देश प्रदेश डेस्क 5469+ समाचार ( )
१ भाद्र २०८०, शुक्रबार

झापा सुनसरीको धरानमा तारिखमा रिहा भएका अपराधी सहितका समूहले सार्वजनिक रुपमा गोरुको हत्या गरी आयोजना गरिएको भोजप्रति विश्व हिन्दु परिषद् झापाको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालमा धार्मिक द्वन्द्व निम्ताएको आपराधिक समूहले घटाएको सो घटना जघन्य आपराधिक गतिविधिको भएको भन्दै परिषद्ले भर्त्सना समेत गरेको छ ।

सो घटनाको विरोधमा परिषद् झापाका अध्यक्ष होमनाथ ढुङ्गेल, उपाध्यक्ष देवेन्द्र ढुङ्गानासहितको पदाधिकारीले शुक्रबार जिल्ला प्रशासन कार्यालय झापा पुगेर ज्ञापनपत्र बुझाएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सो ज्ञापनपत्र बुझाएका हुन् । गाई (गौ वंश) राष्ट्रिय जनावर मात्र नभई बहुसङ्ख्यक सनातनी हिन्दुहरूको आस्था एवं अन्तर आत्मासँग जोडिएको तथ्य उल्लेख गर्दै हिन्दुहरू गौ वंशलाई भगवानको रुपमा पूजने गरेको छ ।

नेपालमा क़ानूनले गौ हत्यालाई पूर्णतः वर्जित गरेको भएपनि आज गौ हत्याको घटना बढ्नु चिन्ताको विषय भन्दै घटनामा संलग्न अपराधीहरूलाई तत्काल गिरफ्तार गरी कडा भन्दा कडा कानुनी कारबाहीको माग सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार