मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

४५ केजी गाँजासहित एक पक्राउ

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

झापा ४५  केजी गाँजासहित मोरङ विराटनगर महानगरपालिका–१८ झटियाई मुसहरीटोलबाट एक युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१८ का १८ वर्षीय नन्दु यादवलाई पक्राउ गरिएको हो । उनले खेतमा राखेको परालमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीले छापामारी गाँजा बरामद गरेको हो । पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  यस्तै जहदा गाउँपालिका–१ पश्चिमबरिया टोलबाट पनि सात केजी गाँजा बरामद गरिएको छ । परालको कुन्युँमा लुकाई राखेको अवस्थामा बेवारिसे अवस्थामा गाँजा बरामद गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार