मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

स्कुटर दुर्घटनामा घाइतेको मृत्यु

देश प्रदेश डेस्क 5476+ समाचार ( )
११ कार्तिक २०८०, शनिबार

झापा गत साता स्कुटर दुर्घटनामा घाइते भएकी अर्जुनधाराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गत कात्तिक ३ गते अर्जुनधारा २ मदनपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६प १०१९ नं को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक अर्जुनधारा २ बस्ने ३५ वर्षीया माया अर्याल र पछाडि सवार सोही ठाउँकी ५२ वर्षीया विष्णुमाया खतिवडा घाइते भएका थिए । घाइतेहरुलाई बिर्तासिटी हस्पिटल ल्याइएको थियो ।

घाइतेमध्ये खतिवडाको उपचारका क्रममा हिजो दिउँसो १.५० बजे मृत्यु भएको हो । अर्का सामान्य घाइते अर्याल उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

झापामा हिजो सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो । गौरीगञ्ज ५ स्थित पेट्रोल पम्पनजिकै भित्री सडकमा हिजो बेलुका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै