मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

बुद्धशान्तिमा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ४ जना घाइते

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

झापा झापाको बुद्धशान्तिमा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा जना घाइते भएका छन्

घाइते  हुनेहरूमा अर्जुनधारा बस्ने ट्रक चालक बर्ष ४० को अनुकुमार चौधरी छाति टाउकोमा चोट अवस्था मध्यम , बस्ने बर्ष २८ को मुकेश मगरको दाहिने हात दाहिने खुट्टामा चोट अवस्था मध्यम , बस्ने बर्ष ३० को अमिर तामाङ टाउको, देब्रे खुट्टा  नाकमा चोट बोल्न नसक्ने अवस्था गम्भिर रहेकाे छ भने   बस्ने बर्ष २२ को राकेश तामाङ देब्रे खुट्टा चिउडोमा चोट बोल्न नसक्ने अवस्था गम्भिर  रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण हनुसार शनिबार दिउँसो अन्दाजी बजे बुद्धशान्ति स्थित भित्री सडक खण्डमा ठुटेबरबाट मंगलबारेतर्फ जादै गरेको गोलिया बोकेको ना ७९५४ नम्बरको ट्रक आफै अनियन्त्रित भई रोडको बाँया साईडमा पल्टिएर दुर्घट्ना हुँदा लोडअनलोडको काम गर्ने मजदुरहरु घाइते भएका हुन्

घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार