मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

बिर्तामोडमा चोरी राेकिएन ,सुवेदीको घरबाट ८ लाख बढीको धनमाल चोरियो

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा झापाको बिर्तामोडमा चाेरीका घटना नराेकिएकाे पाइएकाे छ । 

पछिल्लाे पटक फेरी हिजो दिउँसो अन्दाजी ३.३० बजेतिर बिर्तामोड–५ एकता टोल बस्ने बालकृष्ण सुवेदीको घरबाट ८ लाख ४० हजार ५०५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

सुवेदीको २ तले पक्की घरामा कोही नभएको बेला घरको पर्खालमा लगाएको फलामको ग्रिल फुटाई माथिल्लो तलाको ढोका र दराजको चाबी समेत फोरी दराजभित्र रहेको सुनको सिक्री–१ थान,सुनको लकेट–१ थान,तिलहरी–१ थान,औठी–१ थान,कानमा लगाउने टप–१ थान गरी जम्मा सुन ४ तोला ४ आना,चाँदी अन्दाजी १४ तोला चोरी भएको प्रहरीले जनाएको छ ।

चोरी गर्ने ब्यक्तिको खोजतलास तथा पहिचान गर्ने कार्य भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ । बिर्तामोडमा चोरीका घटना रोकिएको छैन । केही दिनअघि प्रहरीले चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार