मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

विशाक्त मदिरा सेवनका कारण कुवेतमा ३५ नेपाली अस्पताल भर्ना, केहीको मृत्यु

देश प्रदेश डेस्क 5475+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

झापा / विषादीयुक्त मदिरा सेवनका कारण कुवेतमा बिरामी परेका ३५ जना नेपाली अस्पताल भर्ना भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

निजहरूमध्ये केहीको मृत्यु भएको दूतावासले जनाएको छ। तर कतिजनाको मृत्यु भएको हो भनेर खुलाएको छैन।

यस्तै, केहीको स्वास्थ्य अवस्था गम्भीर भएको दूतावासले बताएको छ। दूतावासका अनुसार कतिपय सामान्य अवस्थामा उपचाररत  छन्। दूतावासले बिरामीहरूको उचित उपचारका लागि निरन्तर समन्वय गरिरहेको जनाएको छ।त्यस्तै, घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवन नगर्न अनुरोध पनि गरेको छ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार