मुख्य समाचार
अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग |

माईखोलाको बाढीका कारण झापा गाउँपालिकाका २५ घर विस्थापित

देश प्रदेश डेस्क 5357+ समाचार ( )
२५ आषाढ २०८१, मङ्गलबार

झापा अविरल वर्षाका कारण माईखोलामा आएको बाढीका कारण झापा गाउँपालिकाका २५ घर विस्थापित  भएका छन् ।

आज बिहान अन्दाजी ११ः३० बजेको समयमा अविरल वर्षाका कारण गौरीगंज र झापा गाउँपालिका वडा न. १ को सिमाना टप्पुस्थित माईखोलाको पानीको बहाव बढेर डुबान गर्दा झापा गाउँपालिका २ सुगाबथान बस्तीका बासिन्दा प्रभावित भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

बस्तीमा अन्दाजी अढाई फिट पानी पसेको प्रहरीले जनाएको छ ।उक्त स्थानतर्फ इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक दिपेन्द्र राईको कमाण्डमा ४ जनाको टोली र बीओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिएको जिल्लाका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार