मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

"कलकतिया बाली" सिरियलकी कलाकार अंशा सदाले गरिन आत्महत्या

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

झापा / ‘कलकतिया बाली’ भन्ने अविनाश झाकी श्रीमती अंशा सदाले आत्महत्या गरेकी छिन्  ।

जनकपुरधाम उपमहानगरपालिका-१५ स्थित ‘कलकतिया बाली’ सिरियल बनाउने ठाउँमा रहेको आफ्नै घरमा राति साढे ९ बजेतिर २१ वर्षीया सदा मृत फेला परेकी थिइन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सलको पासो लगाएर झुन्डिएको अवस्थामा राति ९:३० बजेतिर उनको शव कोठामा फेला परेको हो ।

प्रहरी रातिदेखि नै घटनास्थलमा खटिएको छ । अहिले घटनास्थलको मुचुल्का गरेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा लगिने प्रहरीको तयारी छ ।

मृतक अंशा मधेशको प्रख्यात हाँस्यव्यङ्ग्य युट्युब सिरियल ‘कलकतिया बाली’मा कार्यरत थिइन् । भित्रबाट ढोका बन्द गरेर उनी झुन्डेको अवस्थामा फेला परेको स्थानीय कलाकारको बयान छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार