मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

साना किसान कृषि सहकारी र कर्णाली सहकारीको पथरिया शाखामा चोरी

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२७ माघ २०८०, शनिबार

 साना किसान कृषि सहकारी संस्था कचनकवल-२(पथरिया)शाखा र कर्णाली बचत तथा ऋण सहकारी सँस्था कचनकवल-३(पथरिया) शाखामा एकसाथ गतराति अपरिचित समूहले नगद सहित कागजपत्र चोरी गरेको छ।

कचनकवल गाउँपालिका-२ वडा कार्यालय नजिकै रहेको साना किसान सहकारीको झ्याल र ढोका फोडेर भित्र प्रवेश गरी लकर सेफमा रहेको नगद र कागजपत्र चोरी गरेको हो ।

गतराति ०२:१२ देखि २:२० सम्म ३ जनाको समूहमा नजिकै रहेको अर्को कर्णाली बचत सहकारीको कार्यालयभित्र भर्याङ चढेर कार्यालयको मुख्य चेनगेटको दुईवटा ताल्चा फोरेर भित्र प्रवेश गर्ने प्रयास गरेपनि स्थानीयले लाईट बालेपछि छाडेर भागेको सिसि टिभी फुटेजमा देखिएको छ।

पछिल्लो समयमा चोरले योजनाबद्ध तवरले ग्रामीण भेगमा रहेको शाखा कार्यालयमा चोरले नगद र जिन्सी समेत चोरी गरिरहेको छ। चोरले कति नगद र जिन्सी चोरी गर्यो भन्ने बिषयमा शनिबार कार्यालय बन्द रहेकोले घटना निकै पछि मात्रै थाहा भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार