मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

नक्कली कागजात बनाउने कार्यमा प्रभु बैंकको दोस्रो विज्ञप्तिमा सिटौलाको व्यक्तिगत संलग्नता (हेराै विज्ञप्ति)

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

झापा प्रभु बैंक लि. ले बिर्तामोड शाखा कार्यालयको कारोबार सम्बन्धमा दोस्रो विज्ञप्ति जारी गर्दैं नक्कली कागजात बनाउने कर्यमा बैंकका तत्कालीन कर्मचारी प्रमोद सिटौलाको व्यक्तिगत संलग्नता रहेको जनाएको छ ।

सामान्य बैंकिङ अभ्यास बिपरीत सम्बन्धित खातामा रकम नै दाखिला नगरी नक्क्ली कागजात बनाउने कार्यमा सिटौलाको संलग्नता रहेको प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको  विज्ञप्तिमा उल्लेख छ ।सिटौला हाल बैंकको सम्पर्क बाहिर रहेकोले उनी उपर बैंकको कर्मचारी विनियमावली बमोजिम कार्बाही अघि बढाइएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार