मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

कांग्रेसकाे विराेध खुल्ला सभा
ओलीले रविकाे प्रयाेग गरेर 'गिरीबन्धु सहकारी गठबन्धन' बनाउ लागेः महामन्त्री शर्मा

Desh Pradesh News 1+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

काडमाडाैं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडाैंकाे प्रदर्सनीमार्गमा सरकारविरुद्ध कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै उनले संसदीय छानबिन समिति बनाउनु नपर्ने र बनाउने भए काम चलाउ बनाउने अडान एमाले अध्यक्ष ओलीले लिएकाे कारण समिति बन्न नसकेकाे बताए । उनले भने,  'ओलीले  गृहमन्त्रीलाई आश्रय दिएर रास्वपाललाई खुइल्याउने प्रपञ्च रचेका छन् । पछि थाहा हुन्छ' । महामन्त्री शर्माले बुदाँगतमा विभिन्न कारण देखाउदै ओलीले मिसन ८४ मा आफ्नाे स्वार्थ पुरा गर्नकाे लागि रास्वपालाई हात लिएकाे बताए ।   

‘रविलाई देखाएर आफ्ना कयाैं नेता तथा कार्यकर्ता पनि सहकारीकाे रकम हिनामिना गरेकाेले जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर गिरीबन्धु सहकारी गठबन्धन बनाउनुछ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझेका छन् भक्तपुरका रवि लामिछाने चिनेका छैनन्’ ।

अध्यक्ष ओलीको अडानलाई लिएर एमालेभित्र गम्भीर समीक्षा हुनुपर्ने बेला आएको शर्माले बताए । 'सार्वजानिक शाैचालयमा बसेर, एकएक घाेगा मकै बेचेर सहकारीमा जम्मा गरेकाे रकम डुवेका ती  गरिवकाे  पक्षमा एमालेका विद्यार्थी संगठनहरु उभिन चाहन्छ या ओलीकाे ?’, शर्माले प्रश्न गरे । गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्दा उठाएका सवालबारे चलनचल्तीकाे भाषा दाजुभाउजु, मामा माइजुलगायत क-कस्काे छानबिन गर्न हाे कांग्रेस तयार रहेको भन्दै शर्माले अधिकारसम्पन्न आयोग बनाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई चुनौती दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार