मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा बाढीमा डुबेर ६ जनाको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१७ अशोज २०८१, बिहीबार

                                                                                                                        फायल फाेटाे

झापा अविरल वर्षाका कारण आएको बाढीमा डुबेर झापामा ६ जनाको मृत्यु भएको छ ।

तीनजनाको किस्ने  खोलामा डुबेर ज्यान गएको हो भने कन्काई , मेची र जमुनामा एक–एकजनाको मृत्यु भएको हो । गौरीगञ्ज– २ बस्ने ५५ वर्षीय केनालाल ताजपुरिया, गौरीगञ्ज– २ कै ७५ वर्षीय महेश्वर न्यौपाने र कमल– १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरीको कृष्णे खोलामा डुबेर मृत्यु भएको हो ।

ताजपुरियाले खोलामा हामफालेका थिए भने न्यौपाने भैसी बाँध्न जाँदा डुबेर बेपत्ता भएका थिए । चौधरी भने खोलामा माछा मार्न जाँदा बेपत्ता भएका थिए । त्यस्तै स्थानीय जमुना खोलाले बगाएर कचनकवल– १ की १४ वर्षीया नेहारिका राजवंशीको मृत्यु भएको थियो । बेपत्ता चारैजनाको शव लामो खोजलासपछि मात्र फेला परेको थियो ।

त्यस्तै मेची र कन्काई नदीमा डुबेको अबस्थामा दुईवटा बेवारिसे शव फेला परेको थियो । ती दुवै पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार