मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

माई खोलामा तस्करहरुले बगाएर ल्याउँदै गरेको सखुवाको गोलिया काठ बरामद

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

झापा  अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले तस्करहरुले माई खोलामा बगाएर ल्याउँदै गरेको सखुवाको गोलिया काठ बरामद गरेको छ ।

  शिवसताक्षी नगरपालिका वडा न.१० दोमुखास्थित माई खोलामा बगाएर ल्याउँदै गरेको अन्दाजी १ लाख २० हजार मूल्यबराबरको करिव ४० क्यु.फिट काठ प्रहरीले बरामद गरेको हो।

 बरामद काठ आवश्यक कारवाहीको लागि गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार