मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

जम्मु बस दुर्घटनामा मर्नेको सङ्ख्या २२ पुग्यो, ६९ जना घाइते

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

झापा । भारतको जम्मु–कश्मीरको जम्मुमा बिहीबार भएको सडक दुर्घटनामा मर्नेको सङ्ख्या २२ पुगेको छ । यात्री भरिभराउ रहेको बस जम्म–पूंछ राजमार्गको अखनूरमा पर्ने चूंगी मोडमा भीरबाट खसेको थियो । 

बसमा सवार ६९ यात्री घाइते रहेको बताइएको छ । बसमा ९१ जना सवार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र केहीलाई जम्मू मेडिकल कलेज (जेएमसी) पठाइएको बताइएको छ । 

उत्तर प्रदेशको नम्बर प्लेट भएको सो बस हरियाणाको कुरुक्षेत्रबाट शिवखोडी धाम जाँदै गर्दा दुर्घटनामा परेको हो । तीव्र गतिमा गुडिरहँदा विपरीत दिशाबाट आइरहेको बसका कारण सन्तुलन गुमाएर बस भीरमा खसेको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार