मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

बिर्तामोडमा ग्यास चुहावटबाट आगलागी, ६ लाखको क्षति

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१३ मंगशिर २०८२, शुक्रबार

झापा जिल्ला बिर्तामोड–२ चैतुवारीस्थित दुर्गा स्टिल प्रा.लि.का कामदार बस्ने आवासीय भवनमा आगलागी भएको छ। आज साँझ करिब ६:४० बजे भुइँतलामा रहेको भान्सा कोठाबाट ग्यास चुहावटका कारण अचानक आगो लागेको बताइएको छ।

आगलागीबाट भान्सा कोठासहित छेउमै रहेको सुत्ने कोठा जलेर नष्ट भएका छन्। साथै कामदारहरुको झण्डै १ लाख ५० हजार रुपैयाँ नगद, लत्ताकपडा र तीन थान मोबाइल फोन जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाको सक्रिय सहयोगमा आगो साँझ ७:२० बजे पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै